insta insta

युवाले सामाजिक सञ्जालमा चलाए उद्योगीलाई सम्मान गर्ने अभियान

युवाले सामाजिक सञ्जालमा चलाए उद्योगीलाई सम्मान गर्ने अभियान
Advertisement Ads

Gen Z आन्दोलनका बीच घुसपेठका कारण निजी क्षेत्रले व्यहोरेको ठूलो क्षतिका बीच अहिले युवाहरुले सामाजिक सञ्जालमा सकारात्मक अभियान चलाएका छन्।

“अब मेरो देशलाई चाहिएको छ आर्थिक रूपान्तरण” भन्ने नारासहित सुरु गरिएको अभियानमा उद्योगी–व्यापारीलाई ‘चोर’, ‘ठग’, ‘लुटेरा’ नभई मेहनती, जोखिम लिन सक्ने, रोजगारी सिर्जना गर्ने र कर तिर्ने व्यक्तिका रूपमा बुझिनुपर्ने संदेश प्रवाह गरिएको छ।

युवाहरूले उद्यमी र व्यवसायीलाई सम्मान र समर्थन गर्ने संस्कृतिले मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुनेमा जोड दिएका छन्।

547860663 1649450006011163 4166736137648110936 n https://bajarkochirfar.com/youth-launch-social-media-campaign-to-honor-industrialists | %tagsPhoto: Rebuilding Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स