सामाजिक सञ्जालमा युवाहरूले पूर्व उपसचिव प्रेम सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन माग गरेका छन्।
युवाहरूले सञ्जेलले सरकारी सेवा जीवनमा भ्रष्टाचारविरोधी र पारदर्शी कर्मचारीको छवि बनाएका कारण उनलाई प्रमुख बनाउनु पर्ने आवाज उठाएका छन्। सामाजिक सञ्जालमा यो विषयमा व्यापक समर्थन देखिएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया