नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
बुधबार पौडेलकी पत्नीले सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी छन्। रिटमार्फत तत्काल रिहा गर्न अदालतलाई माग गरिएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई मंगलबार विशेष अदालत, काठमाडौंमा उपस्थित गराइएको थियो।उक्त प्रकरणमा अदालतको आदेश र अनुसन्धान प्रक्रिया अहिले जारी रहेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया