insta insta

जनमत पार्टीका ७ जना नेताले किन दिए सामूहिक राजीनामा ?

जनमत पार्टीका ७ जना नेताले किन दिए सामूहिक राजीनामा ?
Advertisement Ads

जनमत पार्टीका केन्द्रीय सदस्य जितकुमार साहसहित सात जनाले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा जिल्ला सदस्य पवनकुमारी महतो, बटेश्वर गाउँपालिका अध्यक्ष रामपरीक्षण महतो, मिथिला बिहारी नगरपालिका अध्यक्ष दिपेन्द्र कुमार यादव र अञ्जु देवी साहलगायत रहेका छन्।

पार्टी अध्यक्षलाई सम्बोधन गरी बुझाइएको राजीनामा पत्रमा उनीहरूले नेतृत्वमाथि नातावाद, कृपावाद र दास प्रथाजस्ता प्रवृत्ति हावी भएको आरोप लगाएका छन्। साथै, पार्टीको संगठनात्मक अवस्था क्रमशः कमजोर बन्दै गएको उल्लेख गर्दै वर्तमान नेतृत्वका कारण पार्टीको मूल उद्देश्यबाट विचलन भइरहेको दाबी गरिएको छ।

624491855 1844128969577927 2353984806472377299 n https://bajarkochirfar.com/why-did-7-leaders-of-the-janmat-party-resign-en-masse | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स