एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र सूर्योदय वोमी लघुवित्तले आफ्ना संस्थापक सेयर बिक्रीमा राखेका छन्।
एनआरएन इन्फ्रास्ट्रक्चरले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका ५ लाख ९४ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको छ, जहाँ विद्यमान संस्थापक सेयरधनीले मात्र ३५ दिनभित्र काठमाडौैंको कमलादीस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्। सो अवधिमा आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइनेछ।
त्यस्तै, सूर्योदय वोमी लघुवित्तले पनि ६० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र ललितपुर–महालक्ष्मीस्थित कर्पोरेट कार्यालय वा कुमारी क्यापिटलमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। निर्धारित समयभित्र माग नपरेमा अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गर्ने संस्थाले बताएको छ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया