नबिल बैंकले करिब २.५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक सेयरधनीहरूले कुल ७१,१४० कित्ता सेयर बिक्रीका लागि उपलब्ध गराएका हुन्। प्रत्येक सेयरको मूल्य ३५० रुपैयाँ तोकिएको छ, जसअनुसार कुल बिक्री रकम करिब २ करोड ४८ लाख ९९ हजार रुपैयाँ हुन्छ।
यो सेयर बिक्रीमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन्। यदि ३५ दिन भित्र संस्थापक सेयरधनीहरूले सेयर खरिद गरेनन भने, त्यसपछि सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिने बैंकले जानकारी दिएको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया