सर्वसाधारणका लागि आरएसडिसी लघुवित्तको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

सर्वसाधारणका लागि आरएसडिसी लघुवित्तको सेयर बिक्रीमा,  कहाँबाट दिने आवेदन ?
Advertisement Ads

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले ती सेयर विद्यमान संस्थापक शेयरधनी बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी तथा संघसंस्थालाई पनि किन्न पाउने गरी उपलब्ध गराएको छ। संस्थापक सेयरधनीलाई भने यसअघि नै खरिदका लागि ३५ दिने अवधि दिइसकिएको थियो।

सेयर किन्न इच्छुकले आगामी ७ दिनभित्र बुटवलस्थित कम्पनीको दर्ता कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ। साथै, सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने व्यवस्था गरिएको छ।

pro share rsdc https://bajarkochirfar.com/where-to-apply-for-the-sale-of-shares-of-rsdc-microfinance-to-the-general-public | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स