नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले असोज ९ गतेदेखि ३५ दिनको अवधिका लागि कुल ८८,८०५ कित्ता संस्थापक सेयर विद्यमान सेयरधनीलाई प्राथमिकतामा राखेर बिक्रीमा राखेको थियो तर आवेदन नपरेकाले अब सर्वसाधारणका लागि खोलिएको हो।
यसमा बैंकका संस्थापक सेयरधनीबाहेक सबै व्यक्तिहरू, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्।
इच्छुकले आगामी ७ दिनभित्र काठमाडौं, लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनुपर्नेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया