प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको छ। मंसिर १७ गते प्रधानमन्त्री चढेको विमान अवतरण हुनुभन्दा २५ मिनेटअघि र अवतरणपछि ५ मिनेट गरी अन्य उडान-अवतरण रोकिएको हो।
यसअघि चीन भ्रमणका लागि जाँदा पनि विमानस्थल आधा घण्टा बन्द गरिएको थियो। सरकार प्रमुख वा राष्ट्र प्रमुखको औपचारिक विदेश भ्रमणको उडानका बेला सुरक्षा कारणले अन्य उडान तथा अवतरण रोक्ने अभ्यास अन्तर्राष्ट्रिय स्तरमै प्रचलित छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया