मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले उक्त सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ निर्धारण गरेको छ।
हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात सहित अबको ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।














![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया