SHAREHUBSHAREHUB

अस्पताल भर्ना गरिएको प्रचण्डको कस्तो छ स्वास्थ्य अवस्था ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १७ गते
AdvertisementAds
अस्पताल भर्ना गरिएको प्रचण्डको कस्तो छ स्वास्थ्य अवस्था ?
AdvertisementAds

उपचारका लागि अस्पताल भर्ना भएका नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्यमा अपेक्षित सुधार जारी रहे भोलिसम्म अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको जनाइएको छ।

प्रचण्डलाई शनिबार बिहान उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। केही दिनदेखि ज्वरो आएपछि गरिएको स्वास्थ्य परीक्षणका क्रममा ‘माइल्ड निमोनिया’ देखिएपछि चिकित्सकहरूले अस्पतालमै भर्ना भएर उपचार गर्न सुझाव दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स