नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क घोषणा गरिएको छ। सभापतिका उम्मेदवारले ३० हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। उपसभापति र महामन्त्रीका उम्मेदवारका लागि शुल्क २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ तोकिएको छ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज दिउँसो ३ बजेसम्म समय तोकेको छ भने मतदान राति ९ बजेपछि सुरु हुनेछ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया