कानुन व्यवसायी स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। सोमबार धुम्बाराहीस्थित राप्रपा कार्यालयमा आयोजित कार्यक्रममा उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए।
राप्रपा प्रवेशसँगै नेपाल झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन्। अघिल्लो निर्वाचनमा पनि उनी सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेका थिए।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया