insta insta

विन नेपाल लघुवित्तको एफपिओ नेप्सेमा सूचीकृत, कहिलेबाट कारोबार गर्न सकिने ?

विन नेपाल लघुवित्तको एफपिओ नेप्सेमा सूचीकृत, कहिलेबाट कारोबार गर्न सकिने ?
Advertisement Ads

विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपिओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

आज (बिहिबार) ५१ हजार २९२.५ कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो, अब यो सेयर आइतबारदेखि कारोबारमा आउने छ।

Screenshot 2025 05 15 154849 https://bajarkochirfar.com/wean-nepal-microfinances-fpo-listed-on-nepse-when-can-it-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स