विन नेपाल लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ दशमलव ५० कित्ता एफपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो।
बोर्डले बुधबार कम्पनीको आवेदन स्वीकृत गरेसँगै अब विन नेपाल लघुवित्तले सर्वसाधारणका लागि एफपीओ जारी गर्नेछ। यस निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया