instainsta

हामी अझ मजबुत भएर फेरि उभिनेछौँ: भाटभटेनी सुपरस्टोर

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २७ गते
हामी अझ मजबुत भएर फेरि उभिनेछौँ: भाटभटेनी सुपरस्टोर
AdvertisementAds

जेन–जी प्रदर्शनको क्रममा सबैभन्दा धेरै क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले पुनः उभिने प्रतिबद्धता व्यक्त गरेको छ। बिहीबार सार्वजनिक गरिएको भिडियोमा सुपरस्टोरले ग्राहक र उपभोक्ताको साथमा अझ मजबुत भएर अघि बढ्ने दृढता देखाएको छ।

सुपरस्टोरले बौद्ध शाखामा बलिरहेको भिडिओ सेयर गर्दै भनेको छ, “‘भत्केको घरलाई उठाउनु छ माथि। टुगेदर वि विल राइज अगेन।’”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स