SHAREHUBSHAREHUB

कर्णालीमा यसपटक ठूलो बजेट विनियोजन गर्छौं: अर्थमन्त्री वाग्ले

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २९ गते
AdvertisementAds
कर्णालीमा यसपटक ठूलो बजेट विनियोजन गर्छौं: अर्थमन्त्री वाग्ले
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सांसद नरहे पनि सोही क्षेत्रमा ठूलो बजेट विनियोजन गरिने बताएका छन् ।

अर्थसमितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस वर्षदेखि पहुँचका आधारमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्ने सरकारको नीति रहेको बताए ।

उनले विगतमा आफ्ना–आफ्ना निर्वाचन क्षेत्र केन्द्रित बजेट वितरण हुने अभ्यासबाट सरकार पूर्ण रूपमा बाहिरिएको उल्लेख गर्दै भने, “यसपालि हामी यति निष्पक्ष हिसाबले बजेट विनियोजन गर्नेवाला छौं, त्यसैले पहिला–पहिला जस्तो आफ्नो सांसदको क्षेत्रमा मात्र बजेट खन्याउने परिपाटीबाट हामी पूर्णतया विमुख छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स