वाटर इनर्जी सोलुसन लिमिटेडले आगामी चैत १५ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कौशलटार, भक्तपुरमा बिहान ११ बजे आयोजना हुनेछ।
यस साधारणसभामा आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव पेश गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाबबारे छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डाहरू पनि सभाको कार्यसूचीमा समावेश छन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया