insta insta

ईपीएस मार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क बढ्यो, अब कति तिर्नुपर्छ ?

ईपीएस मार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क बढ्यो, अब कति तिर्नुपर्छ ?
Advertisement Ads

वैदेशिक रोजगार विभागको ई.पी.एस. कोरिया शाखाले दक्षिण कोरिया जाने श्रमिकका लागि भिसा शुल्क बढेको जानकारी गराएको छ। पहिले १० हजार ७ सय रुपैयाँ रहेको शुल्कमा ६०० रुपैयाँ वृद्धि गरी अब ११ हजार ३ सय रुपैयाँ पुर्‍याइएको छ।

यो नयाँ शुल्क २०२६ जुलाई १ (२०८३ असार १७) देखि लागु भएको हो। श्रमिकहरूले उक्त रकम को.ले.नि.का. ललितपुरको नेपाल बैंक लिमिटेड, गाबाहलस्थित खातामा जम्मा गरी सक्कल भौचरसहित सीसीभीआई फारम बुझाउनुपर्नेछ।

korea visa fee hiked notice 1783058058848 https://bajarkochirfar.com/visa-fees-for-workers-going-to-south-korea-through-eps-have-increased-how-much-do-they-have-to-pay-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स