वैदेशिक रोजगार विभागको ई.पी.एस. कोरिया शाखाले दक्षिण कोरिया जाने श्रमिकका लागि भिषा शुल्क बढेको जानकारी गराएको छ। पहिले १० हजार ७ सय रुपैयाँ रहेको शुल्कमा ६०० रुपैयाँ वृद्धि गरी अब ११ हजार ३ सय रुपैयाँ पुर्याइएको छ।
यो नयाँ शुल्क २०२६ जुलाई १ (२०८३ असार १७) देखि लागु भएको हो। श्रमिकहरूले उक्त रकम को.ले.नि.का. ललितपुरको नेपाल बैंक लिमिटेड, गाबाहलस्थित खातामा जम्मा गरी सक्कल भौचरसहित सीसीभीआई फारम बुझाउनुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
