कहिले हुँदैछ माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड ?

कहिले हुँदैछ माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड ?

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ।

बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले असार १९ गते शुक्रबार आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।

कम्पनीले असार ३ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि कुल १४ लाख २७ हजार ६०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि १ लाख ४२ हजार ७६० जना आवेदकले आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

सिफारिस

होमपेज बिज शर्ट्स