हिमालयन बैंकको काठमाडौँको यो ब्रान्च सर्यो, कहाँ पुग्यो ?

हिमालयन बैंकको काठमाडौँको यो ब्रान्च सर्यो, कहाँ पुग्यो ?
Advertisement Ads

हिमालयन बैंक लिमिटेडले आफ्नो काठमाडौँस्थित नयाँ बानेश्वर शाखालाई साविकको स्थानबाट स्थानान्तरण गरी नयाँ स्थानबाट सेवा सुरु गर्ने जानकारी दिएको छ। यो नयाँ शाखा काठमाण्डौ महानगरपालिका वडा नं. १० मा साविकको कार्यालयबाट १०० मिटर पश्चिम, इन्द्रेणी कम्प्लेक्सको अगाडि रहनेछ।

बैंकका अनुसार स्थानान्तरण कार्य मिति २०८३ आषाढ १५ गतेदेखि लागू हुनेछ। शाखा स्थानान्तरणका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा माग्दै थप जानकारीका लागि ०१-४७९२१४५ वा ०१-४७९२०१० मा सम्पर्क गर्न अनुरोध गरेको छ।

hbl new baneshwor branch relocation notice 1782634766822 https://bajarkochirfar.com/this-kathmandu-branch-of-himalayan-bank-has-moved-where-has-it-gone | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स