हिमालयन बैंक लिमिटेडले आफ्नो नयाँ बानेश्वर शाखालाई साविकको स्थानबाट स्थानान्तरण गरी नयाँ स्थानबाट सेवा सुरु गर्ने जानकारी दिएको छ। यो नयाँ शाखा काठमाण्डौ महानगरपालिका वडा नं. १० मा साविकको कार्यालयबाट १०० मिटर पश्चिम, इन्द्रेणी कम्प्लेक्सको अगाडि रहनेछ।
बैंकका अनुसार स्थानान्तरण कार्य मिति २०८३ आषाढ १५ गतेदेखि लागू हुनेछ। शाखा स्थानान्तरणका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा माग्दै थप जानकारीका लागि ०१-४७९२१४५ वा ०१-४७९२०१० मा सम्पर्क गर्न अनुरोध गरेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
