नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पदभार ग्रहण गरेका छन्।
सोमबार बोर्ड कार्यालयमा पदभार ग्रहण गर्दै अध्यक्ष भट्टले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी सचेतना कार्यक्रम गर्ने निर्णय गरेका छन्।
असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्त भएको १० दिनपछि उनले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया