वर्णबास म्युजियम होटलले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । होटलले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटार, काठमाडौंमा बिहान ९ बजेदेखि हुनेछ ।
सभामा आईपीओ निष्कासको प्रस्ताव रहेको छ । सभाले कम्पनीको पुँजी सेयर संरचना अनुसार आईपीओ जारी गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।
गत आवको वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)


प्रतिकृया