युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद सेयर निष्काशन गर्ने अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद सेयर निष्काशन गर्ने अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?
Advertisement Ads

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि स्वीकृति दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बराबर अर्थात् १००ः१० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग गरेको थियो। बोर्डबाट अनुमति प्राप्त भएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई दिइएको छ।

630994680 1372129894958143 970275797604610440 n https://bajarkochirfar.com/united-ajod-insurance-has-received-permission-to-issue-rights-shares-in-what-proportion-will-it-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स