नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलमान घिसिङलाई उपसभापति बनाउने निर्णयप्रति प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले वैकल्पिक शक्तिको दाबी गर्ने दलले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कत्तिको उचित हो भन्ने प्रश्न गरेका छन्।
सोमबार मात्र रास्वपाले कुलमान घिसिङलाई उपसभापति बनाउने सहमति सहित उनी संरक्षक रहेको उज्यालो पार्टी नेपालसँग एकता गर्ने निर्णय गरेको थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया