राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ ।

सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी झाँक्रीले राससलाई बताइन ।

202604051524 bcf97889 dd7a 4b26 a5ea fbd69ddbe16c medium https://bajarkochirfar.com/uml-will-get-the-national-assembly-vice-president | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स