नेकपा (एमाले)ले आइतबार सचिवालय बैठक बोलाएको छ, जुन आज दिउँसो २ बजे ललितपुर च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठकमा संघीय सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटसम्बन्धी तयारी, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीका गतिविधिबारे विस्तृत छलफल हुने छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया