काठमाडौं । नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि महासचिव शंकर पोखरेललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारीका लागि आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको हो।बैठकले सर्वसम्मत रूपमा महासचिव पोखरेलको नाम अघि बढाउने निर्णय गरेको हो। दाङ–२ पोखरेलको गृह क्षेत्रसमेत हो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया