नेप्सेमा थपियो दुई लघुवित्तको ७ लाख ७४ हजार बढी बोनस सेयर, कुनको कति ?

नेप्सेमा थपियो दुई लघुवित्तको ७ लाख ७४ हजार बढी बोनस सेयर, कुनको कति ?

नेप्सेमा दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।आइतबार सपोर्ट लघुवित्त र सुर्योदय वोमी लघुवित्तको ७ लाख ७४ हजार४४४.८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

सपोर्ट लघुवित्तको १ लाख ४८ हजार २४५.०९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई १३.७७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 23 3 2025 152159 www.nepalstock.com https://bajarkochirfar.com/two-microfinance-companies-added-774000-more-bonus-shares-to-nepse-how-much-each | %tags

सुर्योदय वोमी लघुवित्तको ६ लाख २६ हजार १९९.७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई  ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 23 3 2025 15227 www.nepalstock.com https://bajarkochirfar.com/two-microfinance-companies-added-774000-more-bonus-shares-to-nepse-how-much-each | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स