नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज असार ५ गते शुक्रबार दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ। याम्बालिङ हाइड्रोपावर लिमिटेड र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।
याम्बालिङ हाइड्रोपावरको कुल ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सिम्बोल (YMHL) रहेको छ। नेप्सेले पहिलो कारोबारका लागि याम्बालिङ हाइड्रोपावरलाई न्यूनतम १०० रुपैयाँ रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा असार ८ गते सोमबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।
टक्सार पिखुवा खोला हाइड्रोपावरको कुल १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सिम्बोल (TPKHL) रहेको छ। नेप्सेले पहिलो कारोबारका लागि टक्सार पिखुवा खोलालाई न्यूनतम १०० रुपैयाँ रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा असार ८ गते सोमबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।



प्रतिकृया
TPKHL new wrong xa plz check again
Taksar pikhuuwa ko opening range ma yambling ko opening range tapai le mistake lekhnu bho