नेप्सेमा एकैदिन दुई कम्पनीको आईपीओ सूचीकृत, कुनको कति तोकियो ओपनिङ रेञ्ज ?

नेप्सेमा एकैदिन दुई कम्पनीको आईपीओ सूचीकृत, कुनको कति तोकियो ओपनिङ रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज असार ५ गते शुक्रबार दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ। याम्बालिङ हाइड्रोपावर लिमिटेड र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।

याम्बालिङ हाइड्रोपावरको कुल ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सिम्बोल (YMHL) रहेको छ। नेप्सेले पहिलो कारोबारका लागि  याम्बालिङ हाइड्रोपावरलाई न्यूनतम १०० रुपैयाँ रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा असार ८ गते सोमबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 06 19 124547 https://bajarkochirfar.com/two-companies-ipos-listed-on-the-nepse-on-the-same-day-what-was-the-opening-range-for-which | %tags

टक्सार पिखुवा खोला हाइड्रोपावरको कुल १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सिम्बोल (TPKHL) रहेको छ। नेप्सेले पहिलो कारोबारका लागि टक्सार पिखुवा खोलालाई न्यूनतम १०० रुपैयाँ रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा असार ८ गते सोमबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 06 19 124601 https://bajarkochirfar.com/two-companies-ipos-listed-on-the-nepse-on-the-same-day-what-was-the-opening-range-for-which | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
2 Comments
Oldest
Newest Most Voted
Bishnu Khanal
Bishnu Khanal
2 days ago

TPKHL new wrong xa plz check again

Sartaj Alam
Sartaj Alam
1 day ago

Taksar pikhuuwa ko opening range ma yambling ko opening range tapai le mistake lekhnu bho

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स