टोकला चिया उत्पादन गर्ने कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले सर्वसाधारणलाई सेयर(आइपीओ) विक्री गर्ने प्रस्ताव सहित पुस २९ गते सोमबार काठमाडौंमा साधारण सभा बोलाएको छ। सभा होटल रोयलसिंधिं, कमलादीमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ।
सभामा प्रमुख रूपमा निगमको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव र सर्वसाधारणमा सेयर विक्री गर्ने विषयमा छलफल गरिनेछ। उक्त प्रस्तावलाई पारित गर्ने निर्णय सभाले गर्नेछ। साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गर्नेछ र चालू आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ती र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुनेछ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)


प्रतिकृया