नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले भोलि, जेठ ३० गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
सुरुआतमा कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना ल्याएको थियो, तर पछि संशोधन गर्दै अब १० बराबर ३.४७८३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरिएको छ।
हालसम्म हकप्रद सेयर निष्काशनको मिति तय गरिएको छैन। यस प्रक्रियाका लागि कम्पनीले एनआईएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया