सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (फागुन २५ गते) अन्तिम दिन हो।
कम्पनीले लाभांश वितरणका लागि भोलि फागुन २६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहने सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले कुल ९.२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसमा ८ प्रतिशत नगद लाभांश(कर सहित) र १.२४ प्रतिशत बोनस सेयर रहेको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी चैत ८ गते काठमाडौंको नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे बाट वार्षिक साधारण सभा बोलाएको छ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया