SHAREHUBSHAREHUB

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २१ गते
AdvertisementAds
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
AdvertisementAds

ललितपुर जिल्ला अदालतले तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले यस्तो आदेश दिएको हो।

अधिकारीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरमा अदालतमा मुद्दा दर्ता गरेको थियो ।

लामो समयदेखि फरार रहेकी उनलाई हालै पक्राउ गरिएको हो। गत शनिबार थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको उनलाई सोमबार अदालतमा उपस्थित गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स