SHAREHUBSHAREHUB

अध्यादेश आउनुअघिनै राजनीतिक नियुक्ति लिएकाहरूले धमाधम दिन थाले राजिनामा

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १८ गते
AdvertisementAds
अध्यादेश आउनुअघिनै राजनीतिक नियुक्ति लिएकाहरूले धमाधम दिन थाले राजिनामा
AdvertisementAds

अध्यादेश आउनुअघि नै राजनीतिक नियुक्ति लिएकाहरूले राजीनामा दिन थालेका छन् । सरकारले सयौँ नियुक्ति खारेज गर्ने तयारी गरेपछि यो क्रम सुरु भएको हो ।

बिहीबार त्रिभुवन विश्वविद्यालय का उपकुलपति प्राडा दीपक अर्याल, रेक्टर प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले पदबाट राजीनामा दिएका छन् ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत हेटौँडा सिमेन्ट उद्योग का सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारी र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले पनि पदबाट राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स