मल्टीपर्पस फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले यस बर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
यस वर्ष पनि कम्पनीले सेयरधनीको हात खाली बनाएको छ। यसअघि २०७७/७८ मा यस कम्पनीले १३.५३ प्रतिशत लाभांश दिएको थियो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

















प्रतिकृया