नबिल बैंक लिमिटेडले काठमाडौंका तीन शाखा समायोजन गर्ने भएको छ। बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमुल शाखालाई मर्ज गर्ने निर्णय गरेको हो।
समायोजनपछि यी सबै शाखाको सेवा नयाँ बानेश्वर शाखाबाट सञ्चालन हुनेछ।
बैंकका अनुसार वैशाख २१ गतेदेखि बिजुलीबजार र शंखमुल शाखा बन्द हुनेछन्। ती शाखामा रहेका लकर तथा ग्राहक खाताहरू पनि नयाँ बानेश्वर शाखामा स्थानान्तरण गरिनेछ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया