बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन हट्यो

बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन हट्यो
Advertisement Ads

नेपाल बीमा प्राधिकरणले बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन हटाएको जनाएको छ।

प्राधिकरणले आज सबै प्रकारका बीमा कम्पनी, ब्रोकर (दलाल) र मध्यस्थकर्तालाई लक्षित गर्दै परिपत्र जारी गरी बीमा सेवामा हुलाक टिकट टाँस्ने अभ्यास हटाउन आग्रह गरेको छ।

गत मंसिर २९ गते मन्त्रिपरिषदबाट पारित कानुन अनुसार, सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकट वा हुलाक टिकट टाँस्ने अभ्यास हटाउने निर्णय भएको थियो। नेपाल बीमा प्राधिकरणले सो निर्णय कार्यान्वयन गर्न बीमकहरुलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।

626736437 1430748018420606 4184000629237092945 n https://bajarkochirfar.com/the-practice-of-attaching-postage-stamps-to-insurance-services-has-been-eliminated | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स