तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले गर्यो एकमात्र व्यवस्था हेरफेर, के गर्यो ?

तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले गर्यो एकमात्र व्यवस्था हेरफेर, के गर्यो ?
Advertisement Ads

नेपाल राष्ट्र बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै विद्यमान लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको छ।

केन्द्रीय बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति आफ्नो लक्ष्यअनुरूप रहने प्रक्षेपणका आधारमा न्यून आर्थिक वृद्धिको अवस्थालाई ध्यानमा राख्दै चालु आर्थिक वर्षको सुरुदेखि अपनाइएको नीतिगत कार्यदिशा कायम राखिएको जनाएको हो।

राष्ट्र बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्थाहरू पनि यथावत् राखेको छ।

यद्यपि, ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइँदै आएको स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने उल्लेख गरेको छ।

700272049 1301203611983517 5890698975580879209 n https://bajarkochirfar.com/the-only-regulatory-change-made-by-the-national-bank-in-the-third-quarterly-review-what-did-it-do | %tags

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स