राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले प्राथमिक पूँजीको २० प्रतिशत मात्र लगानी बेच्न पाउने सीमा हटायो

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले प्राथमिक पूँजीको २० प्रतिशत मात्र लगानी बेच्न पाउने सीमा हटायो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि लागू गरिएको “प्राथमिक पूँजीको २० प्रतिशतसम्म मात्र लगानी बिक्री गर्न पाउने” व्यवस्था हटाएको छ।

राष्ट्र बैंकले आज एक परिपत्र मार्फत “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यो सीमा हटाएको हो।

राष्ट्र बैंकले यस अघि कायम ‘खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने।’ व्यवस्था हटाएको हो।

557561344 1376183790589996 5652850856582668629 n https://bajarkochirfar.com/the-nepal-rastra-bank-has-removed-the-limit-on-banks-and-financial-institutions-selling-only-20-percent-of-their-core-capital | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स