नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले घण्टाघर, वीरगञ्ज-०८, पर्सामा रहेको पुजा मनि चेञ्जर प्रा.लि.को इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ। उक्त कम्पनीले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगराएको पाइएकोले बैंकले यो कारबाही गरेको हो।
मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ (३) अनुसार भारतीय रूपैयाँ कारोबार गर्ने इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको बैंकले जनाएको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया