अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायका लागि २५१ वटा सवारी साधन किन्न स्रोत सहमति दिएको छ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायका साथै सरकारी कार्यालयका गाडीहरूमा तोडफोड र आगजनी भएको थियो। त्यसपछि मन्त्रालय मातहतका कार्यालयका लागि नयाँ गाडी नकिन्ने निर्णय गरिएको थियो। तर, सुरक्षा निकायका आवश्यकताका कारण अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो।
मन्त्रालयका अनुसार, स्वीकृत गाडीमध्ये ६ वटा राष्ट्रिय अनुसन्धान विभागका लागि, १७५ वटा नेपाल प्रहरीका लागि, र ७० वटा सशस्त्र प्रहरीका लागि रहेका छन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया