आज नेप्से परिसूचक १.६० अङ्कले बढेर २६९४.६६ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ६ उपसमूह बाहेक सबै बढेका छन् । आज ९ अर्ब २२ करोड कारोबार भएको छ। यस दिन ३१४ कम्पनीका २ करोड २० लाख हजार सेयर कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
नेप्से १.६० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १.६० अङ्कले बढ्दा ११५ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: पियोर इनर्जी, ओम मेघाश्री, न्यादी हाइड्रोपावर, एचआइडीसीएल र सप्तकोशी रहेको छ।

नेप्से १.६० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १.६० अङ्कले बढ्दा १३३ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: भूगोल इनर्जी, पिपुल्स पावर, उपकार लघुवित्त, बोटलर्स नेपाल, उन्नति सहकारी लघुवित्त रहेको छ।
बजेटमा सेयरबजारका बासी योजना, विगत १० वर्षमा सरकारले के-कस्ता नीति ल्यायो?


प्रतिकृया