बजेटमा सेयरबजारका बासी योजना, विगत १० वर्षमा सरकारले के-कस्ता नीति ल्यायो?

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिसकेका छन्। अब, आजको यो लेखमामा हामीले अघिल्ला १० वर्षका बजेट दस्तावेजलाई खोतल्दै – सरकारले सेयर बजारसँग सम्बन्धित कस्ता नीतिगत व्यवस्था गर्दै आएको छ र तिनले बजारमा कस्तो तत्काल प्रभाव पारेका थिए भन्नेबारे जानकारी प्रस्तुत गरेका छौ … Continue reading बजेटमा सेयरबजारका बासी योजना, विगत १० वर्षमा सरकारले के-कस्ता नीति ल्यायो?