insta insta

तीन प्रतिशत ब्याजदरमा ६०० स्टार्टअपलाई सरकारले दियो ८८ करोडभन्दा बढी लोन

तीन प्रतिशत ब्याजदरमा ६०० स्टार्टअपलाई सरकारले दियो ८८ करोडभन्दा बढी लोन
Advertisement Ads

सरकारले ६०० स्टार्टअप उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँभन्दा बढी सहुलियतपूर्ण लोन प्रवाह गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकमार्फत ३ प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको लोन उपलब्ध गराएको हो, जसअन्तर्गत न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म लोन दिइएको छ।

मन्त्रालयले आह्वान गरेको २,१५८ परियोजनामध्ये ६६१ परियोजना छनोट गरिए पनि हालसम्म ६०० ले मात्र कर्जा प्राप्त गरेका छन्। लोनका लागि उद्यम दर्ता भएको १० वर्ष ननाघेको र वार्षिक कारोबार १५ करोडभन्दा कम हुनुपर्नेछ।

यस्तै, कम्पनी रजिस्ट्रारको कार्यालयमार्फत ६९ हजारभन्दा बढी कम्पनीले अनलाइनमार्फत वार्षिक विवरण बुझाएका छन्।

startup notice WGser7P2RT https://bajarkochirfar.com/the-government-provided-loans-of-over-rs-880-million-to-600-startups-at-an-interest-rate-of-3-percent | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स