SHAREHUB SHAREHUB

सरकारले गर्यो १२ जिल्लाका सिडिओ हेरफेर, कसलाई कहाँको जिम्मेवारी?

Advertisement Ads
सरकारले गर्यो १२ जिल्लाका सिडिओ हेरफेर, कसलाई कहाँको जिम्मेवारी?
Advertisement Ads

सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनाअनुसार १२ जिल्लाका सिडिओसँगै कारागार व्यवस्थापन विभागको महानिर्देशक समेत परिवर्तन गरिएको हो।

सूचनाअनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी शशीधर घिमिरेलाई दिइएको छ। त्यस्तै, पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीमा लक्ष्मीप्रसाद पौडेल नियुक्त भएका छन् भने खोटाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा रेखा कँडेल लाई जिम्मेवारी दिइएको छ।

Photoo 1766741484 https://bajarkochirfar.com/the-government-has-changed-the-cdos-of-12-districts-who-is-responsible-for-where | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स