५०० रुपैयाँमै सर्वसाधारणले जीवन विकास लघुवित्तको संस्थापक सेयर किन्न पाउने, कहाँबाट किन्न सकिने ?



Advertisement
Ads

जीवन विकास लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेको छ, जसमा जोकोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुकले फागुन २६ गतेबाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कटहरी, मोरङ, वा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ।


Advertisement

यसअघि संस्थापक सेयर बिक्रीमा विद्यमान संस्थापकहरूले आवेदन नदिएपछि, कम्पनीले अन्य लगानीकर्तालाई समेत आवेदन दिन सक्ने गरि बिक्रीमा ल्याएको हो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर